नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २४–१६ दिने अभियान तथा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रम समापन गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेल, नेपाल रेडक्रस सोसाइटी खोटाङ लगायत विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा मङ्सिर २४ गते समापन गरिएको हो ।

विहान साडे सात बजे खोटाङको दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालयबाट ¥याली सुरु गरी मानव अधिकार चोक हुदैँ जिल्ला समन्वय समितिको सभाहलमा आएर समापन कार्यक्रम भएको हो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ प्रभातफेरी गरिएको थियो । कार्यक्रमका विभिन्न वक्ताहरुले महिला तथा मानवअधिकारको बारेमा धारणा राखेका थिए ।





प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित