नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २१–नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’लाई पितृ शोक परेको छ । बुवा भीमबहादुर पाण्डेको ८८ वर्षको उमेरमा मङ्सिर २० गते निधन भएको हो । झापाको बैगुन्धरामा निधन भएको पाण्डेको मङ्सिर २१ गते अन्त्यष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित