नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितलाई तरुण दल खोटाङले राहत पठाएको छ । भूकम्पबाट आफन्त गुमाएका, घाइते र विस्थापितका लागि २३ हजार दुई सय एक रुपैयाँ राहत पठाएको हो ।
तरुण दल खोटाङका अध्यक्ष काजीमान राईका अनुसार तरुण दलका १३ जनाले संकलन गरेको उक्त रकम कात्तिक २२ गते पठाइएको हो । कार्य समितिले निर्णय गरेरै राहत संकलन गरी पठाइएको राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित