नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–कात्तिक २० गते राती प्रहरी नियन्त्रणमा परेका शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापा र उनकी श्रीमती बीच मिलापत्र भएको छ । घरेलु हिंसा, मानसिक यातना दिएको भन्दै मौखिक उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएपछि कात्तिक २१ गते जिल्ला प्रहरीमा भएको छलफलमा मिलापत्र भएपछि कार्की छुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार आइन्दा त्यसो नगर्ने शर्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित