नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरेलु हिंसा, मानसिक यातना गरेको आरोपमा उनलाई कात्तिक २० गते राती नियन्त्रणमा लिएको हो ।
परिवारकै मौखिक उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । पारिवारिक छलफलपछि नमिलेको खण्डमा हरेलु हिंसामा मुद्दा दायर गरिने कार्कीले सुनाए । परिवार बीच जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको कार्कीले जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित