नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २०–जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्प पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख, ५१ हजार, एक सय रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उक्त सहयोग गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिन बराबरको सेवा सुविधा र तलव भत्ता कट्टा गरि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित