नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–एक महिलालाई जबरजस्ती गर्न खोजेको अभियोगमा केपिलासगढी गाउँपालिका–३ वास्पानीका २४ वर्षीय नवराज दर्जी पक्राउ परेका छन् । कात्तिक १० गते २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।
उनलाई सात दिनको म्याद थप गरी असनुसउनलाई बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित