नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीका अनुसार कात्तिक ११ गते बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्यसै रात पक्राउ गरी १२ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित