नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको बाह«बेसी गाउ“पालिका–२ का २० वर्षीय अजय शर्मा खत्दे पक्राउ परेका हुन् ।
उनलाई असोज १८ गते झापा घरमै पक्राउ गरी असोज १९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए । उनका अनुसार गत असोज १० देखि १७ गतेसम्म दिक्तेलमा राखेर जबरजस्ती गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित