नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १६–नेकपा एमाले कोशी प्रदेशको उपसचिवमा खोटाङका देवान राई निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनमा राई निर्वाचित भएका हुन् ।
लेखा आयोग सचिवमा ओम प्रकाश घिमिरे निर्वाचित भएका छन् । प्रदेश कमिटी सदस्यहरुमा खडेन्द्र साम्पाङ, विणादेवी राई, चर्चबहादुर विश्वकर्मा, कमल बुढाथोकी, प्रभातबिक्रम कटुवाल, राजन ढकाल, सुनिल राई, दिलकुमारी राई र पुष्पकला भुजेल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित