नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १४–पाँच वर्षीया बालिका बलात्कारमा संलग्न जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय राजु राई असोज १३ गते राती पक्राउ परेका छन् । असोज १३ गते दिउसो साडे चार बजेतिर बालिकालाई बलात्कारपछि लुकीरहेको अवस्थामा पक्राउ गरिएको हो ।
बालिकाको उदयपुरस्थित जिल्ल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए । चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रेफर गरिएको हो । उनको अवस्थाको बारेमा जानकारी आइनसकेको बरालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित