नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–अरिङ्गालले चिलेर एक बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको असोज ९ गते मृत्यु भएको हो ।
असोज ९ गते विहान दिदीहरुसंग विद्यालय जादै गरेको अवस्थामा अरिङ्गालले चिलेर घाइते भएकी बालिकाको दिक्तेल अस्पतालमा उपचारको क्रममा दिउसो साडे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित