नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–गोरु काटेको अभियोगमा असोज ९ गते थप तीन जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २१ वर्षीय टिकमान तामाङ, ४८ वर्षीय टेकबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ पक्राउ परेका हुन् । उनीहरु सबैलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिका बरालले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित