नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–गोरु काटेको आरोपमा रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्कका २७ वर्षीय वादल गुरुङ पक्राउ परेका छन् । गुरुङलाई असोज ९ गते घरैबाट पक्राउ गरिएको हो ।
असोज ८ गते गोरु काटेर सामुहिक भोज गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा आएपछि प्रहरीले खोजी गरेको थियो । उनलाई सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिका बरालले बताए । घटनास्थलमा नभई निर्दोषलाई घरबाट पक्राउ गरिएकाले विनाशर्त रिहाई हुनु पर्ने उनका बुवा मोहन गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित