दिनेश राई–
खोटाङ, असोज २३– खोटेहाङ गाउँपालिकामा माओवादी भातृ संगठन वाइसीयलको संगठन निर्माण तिब्र गतिमा बढेको छ । नेकपा माओवादीको तीन महिने अभियान अन्तरगत भातृ संगठनहरु निर्माणमा समेत तिब्रता दिएको हो ।
वडा न २ वाप्लुखामा लक्ष्मण राईको अध्यक्षतामा वडा समिति निर्माण गरिएको छ । त्यस्तै उक्त गाउँपालिकाकै वडा नं ४ बडकादियालेमा रोहित राईको अध्यक्षतामा २१ सदस्य, वडा नं ८ सिम्पानीमा राजेश प्रधानको अध्यक्षतामा २१ सदस्य र वडा नं ९ लिच्कीराम्चेमा रुपेश राईको अध्यक्षतामा ३३ सदस्यीय वडा समिति निर्माण भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडा, वाइसीयल प्रदेश सदस्य तथा जिल्ला सचिव प्रभात राई लगायत जिल्लास्थित नेताहरुको उपस्थिति थियो । अन्य वडामा पनि वाइसीयल विस्तार गर्ने जिल्ला सचिव प्रभात राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित