नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २८–ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका १५ वर्षीय किशोरले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी आफैले विष सेवन गरेका छन् । साउन २७ गते दिउसो करिब १२ बजेतिर जबरजस्ती करणी गरी सा“झ ७ बजेतिर विष सेवन गरेका हुन् ।
किशोरलाई ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि साउन २८ गते काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । यो घटनाको बारेमा साउन २७ गतेदेखि नै अनुुसन्धान सुरु गरिएको कार्कीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित