सविना अछामे–
खोटाङ, साउन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सिरिसेका ७३ वर्षीय शम्शेर राई साउन २१ गते विहान मृत अवस्थामा फेला परेका छन् । घा“स काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार बृद्धको मृत फेला परेपछि विहान आठ बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याइएको छ । साउन २० गते बेलुकी नै उनको मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईले बताए । उनी घरमा एक्लै बस्ने गरेको राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित