नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–बराहापोखरी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने एक युवा पक्राउ परेका छन् । गत बैशाखको दोश्रो सातातिर जबरजस्ती करणी गर्न खोज्ने उदयपुर चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय रविन राई साउन १३ गते पक्राउ परेका हुन् ।
राईलाई उदयपुरको बेल्टारमा पक्राउ गरी साउन १४ जिल्ला प्रहरी कार्यालय ल्याई पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनलाई पाँच दिनको म्याथ थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित