नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका ३० वर्षीय हर्कराज दर्जीले खोलामा हामफालेर ज्यान गुमाएका छन् । दिदीको घर जाने भनि घरबाट निस्किएका दर्जीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ लप्सेखोलाको पुलछेउबाट खोलामा हामफालेर ज्यान गुमाएका हुन् ।
प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार साउन ११ गते विहान करिब ११ः४० बजेतिरको घटनास्थलमै उनको ज्यान गएको हो । उनको मानसिक सन्तलुन गुमेको डिएस्पी मुकारुङको भनाई छ । उनको शवको साउन १२ गते पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको डिएस्पी मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित