नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १२–साउन ११ गते भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिकाको सिम्पानीबाट रसुवा जादै गरेको ना ६ ट २४६६ नम्बरको ट्याक्टर मेर्ला भन्ने ठाउँमा दुर्घटना हुदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २२ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।
दिउसो करिब साडे १ बजेतिर भएको दुर्घटनामा घाइतेलाई एम्बुलेन्समार्फत धरान लैजादै गर्दा बाटैमा ११ गते राती नै मृत्यु भएको खोटाङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित