नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एक बृद्धको मृत्यु भएको छ । स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर माथिल्लो चिचिङ्गाका ६२ वर्षीय केसरमान राईको साउन २ गते मृत्यु भएको हो ।
दिउसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले बृद्धलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित