नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २–गोरु काटेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । ऐसेलुखर्क गाउँपालिका–४ जलश्वरीको रमिडाडाँमा गोरु काट्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार जलेश्वरीकी ३४ वर्षीया खिममायाँ तामाङ, २६ वर्षीय दावा तामाङ, २८ वर्षीय मेककुमार तामाङ, २९ वर्षीय बुद्धिमान तामाङ र २६ वर्षीय मोहन तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई असार ३१ गते पक्राउ गरी साउन १ गते सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको डिएस्पी मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित