नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २४–सवारी ज्यान कसुरका फरार अभियुक्त बराहापोखरी गाउँपालिका–१ का चालक दिलबहादुर परियार आठ वर्षपछि पक्राउ परेका छन् । २०७२ फागुन १५ गते ट्याक्टर दुर्घटनामा परी स्थानीय ५९ वर्षीय निरबहादुर मगरको मृत्यु भएपछि फरार परियार धरानमा पक्राउ गरी असार २४ गते जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार सुनसरीको धरान उप–महानगरपालिका धरानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी खोटाङ ल्याएर म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित