नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको बाँझोबारी नयाँवस्तीका मानबहादुर मगरको घर जलेर नष्ट भएको छ । असार ३ गते दिउँसो दई बजेतिर विद्युत सर्ट भएर आगलागी भएको वडाअध्यष इखबहादुर राईले बताए । स्थानीय र प्रहरी भएर आगलागी नियन्त्रण गरिएको छ । आगलागीको क्षति विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित