नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका २९ वर्षीय प्रतापजंग राई विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । स्थानीय युवतीलाई बैशाख १८ गते दिउसो स्थानीय जोरअंगेरी जङ्गलमा जबरजस्ती गरेको भन्दै उजुरी परेको हो ।
राई फरार छन् । पीडित युवतीमाथि मरणासन्न हुने गरी घाइते बनाएको र उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित