सविना अछामे–
खोटाङ, चैत ८–हलेसी तुवाचुङ नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी मादक पदार्थ सेवन गर्ने गरेपछि परीक्षण गर्न ब्रेथलाइजर खरिद गर्ने निर्णय भएको छ । नगरपालिका क्षेत्रभित्र कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी समेत मादक पदार्थ सेवन गरेर प्रभावकारी सेवा प्रवाह नभएपछि यस्तो निर्णय गरिएको हो ।
नगरप्रमुख विमला राईका अनुसार मादक पदार्थ सेवन गरेर प्रभावकारी सेवा प्रभाव नभएकाले नगरपालिकाको १८ औं कार्यपालिका बैठकले सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निणर्य गरिएको हो । उक्त उपकरणहरुमध्ये छ वटा प्रहरी चौकीमा र एउटा नगर अस्पतालमा राखेर परीक्षण गरिने राईले बताइन् । मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हल्ला गर्ने सेवाग्राहीको समेत परीक्ष्ँण गरिने राईले सुनाइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित