नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ११–दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दोर्पा चिउरीडाडाँ–रतन्छासम्म फागुन ११ बस सञ्चालन सुरु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतका जनप्रतिनिधिहरुको स्थलगत अनुगमन सहित बस सञ्चालनमा आएको हो । दिक्तेलबाट जनप्रतिनिधिहरु सहित रतन्छा बस पुगेपछि भव्य स्वागत गरिएको थियो । बसको भाडा निर्धारण भइनसकेको यातायात व्यवसायी राम हिङमाङले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित