दिनेश राई–
खोटेहाङ, माघ ३–खोटेहाङ गाउँपालिका–३ सावाकटहरेदेखि काठमाडौं र इटहरीसम्म सिधा यातायात सुरु भएको छ । माघ ३ गते गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’ले उद्घाटन गरेका हुन् ।
सावाकटहरेदेखि काठमाडौंसम्म २७ सय रुपैयाँ र सावाकटहरेदेखि इटहरीसम्म १८ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई, वडा नं २ का वडाअध्यक्ष पारस राई, वडा नं ३ का वडाअध्यक्ष जेफर राई, वडा नं ६ को वसन्त राई, वडा नं ७ का वडाअध्यक्ष शिवप्रसाद फुयाल, कांग्रेसका सुरज राई, एमालेकी कमाल गेलाल, माओवादी केन्द्रका खोटेहाङ गाउँपालिका सहइन्चार्जहरु इन्द्र नारथुङे, अम्बर राई, अध्यक्ष दिपेन राई, नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य श्यामराज राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित