सविना अछामे–
खोटाङ, पुस ३०–किरात यले सम्वत ५०८३ को अवसरमा शुभकामना आदान–प्रदान गरिएको छ । किरात राई यायोक्खा खोटाङको आयोजनामा जिल्ला समन्वय समिति खोटाङको हलमा पुस ३० गते शुभकामना आदान–प्रदान गरिएको हो ।
किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन राईको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, भूमि आयोगका खोटाङका अध्यक्ष सुरेश राई, किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष इन्द्र नारथुङे, चाम्लिङ खाम्मातिम खोटाङका अध्यक्ष ध्यानबहादुर राई, किरात सेवा समाज खोटाङका अध्यक्ष दिनेश राई लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले यले सम्वतको महत्वको बारेमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित