खोटाङमा महिला मृत फेला

  • प्रकाशित मितिः मंसिर २८, २०७९
  • 786 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २८–एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्माकी ६४ वर्षीय भीमकुमारी दाहाल मृत फेला परेकी हुन् ।
मङ्सिर २७ बिहान घा“स काट्न हिडेकी उनी नआएपछि खोजी गर्ने क्रममा त्यसै दिन बेलुकी साडे पा“च बजे सोल्माको पात्ले ओखरबोटे भन्ने ठाउ“मा शव भेटिएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । महिलाको शवलाई जिल्ला अस्पताल खोटाङमा पोष्टमार्टका लागि ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएस्पी मुकारुङले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित