सविना अछामे–
खोटाङ, मङ्सिर ११– खोटाङमा विद्युत सर्ट आगलागी भएको छ । रावाबेसी गाउ“पािलका–३ लामीडा“डा तिर्पाका बीरबहादुर विश्वकर्माको पसलमा आगलागी भएको हो ।
कात्तिक ९ गते राती भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचा“दी, भा“डावर्तन, पसलमा बिक्री गर्न राखिएको चिउरा, चिनी, नुन तेल लगायतका किराना पसल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीमा करिब १५ लाख छ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित