नमस्ते खोटाङ संवाददाता–
भोजपुर, मङ्सिर ९–भोजपुरमा प्रतिनिधिसभा सदस्यमा सुदन किराती विजयी भएका छन् । राती सम्पन्न मतगणनामा एमालेका शेरधन राईलाई दुई हजार तीन सय ८५ मतले पराजित गरेका हुन् ।
किरातीले २८ हजार पा“च सय ७८ मत ल्याएका छन् भने राईले २६ हजार एक सय ९३ मत ल्याएका छन् । किराती २०६४ मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । राई भने २०७० मा संविधानसभा सदस्य, २०७२ सालमा सूचना तथा सञ्चारमन्त्री र २०७४ को प्रदेश निर्वाचनमा विजयी भएर प्रदेश १ को मुख्य मन्त्री भएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित