नमस्ते खोटाङ संवाददाता–
भोजपुर, मङ्सिर ८–भोजपुरको दुवै क्षेत्रको प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । भोजपुर १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर २ मा कांग्रेसका विनोद राई विजयी भएका हुन् ।
बिहीबार सम्पन्न मतगणनामा राजेन्द्रकुमार राईले एमालेका हरिबहादुर राईलाई तीन हजार आठ सय ८९ मतको अन्तरले हराएका हुन् । राजेन्द्रले १६ हजार एक सय १० र हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याएका छन् । १३ हजार पा“च सय ७९ ल्याएर विजयी भएका विनोद राईले एमालेकै खड्गबहादुर कार्कीलाई सात सय ५१ मतको अन्तर हराएका हुन् । कार्कीले १२ हजार आठ सय २८ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर १७–स�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमाल�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित ला�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–कोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित