सविना अछामे–
खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभा सदस्यमा गठबन्धनका रामकुमार राई विजयी भएका छन् । उनले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।
माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ मत ल्याएका हुन् । भट्टराईले २८ हजार ६ सय ८२ मत ल्याएका छन् । भट्टराई २०७० मा खोटाङ २ बाट संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । राई भने २०६४ मा खोटाङ १ बाट संविधानसभा सदस्य तथा २०७४ मा प्रदेशसभा सदस्य विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित