सविना अछामे–
खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभाको मत गणनामा माओवादीका रामकुमार राई दुई हजार छ सय ७६ मतले अगाडि छन् । राईले २६ हजार एक सय सात मत ल्याउ“दा एमाले नेता विशाल भट्टराईले २३ हजार चार सय ३१ मत ल्याएका छन् ।
अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले, लफ्याङ र नेर्पा मत गणना भइरहेको छ । करिव तीन घण्टाभित्र अन्तिम परिणाम आउ“ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित