सविना अछामे–
खोटाङ, मङ्सिर ७–खोटाङ (१) मा एमालेका पा“चकर्ण राई र खोटाङ (२) मा गठबन्धनका भूपेन्द्र राई विजयी भएका छन् । पा“चकर्णले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र भूपेन्द्रले एमालेका रामप्रसाद दङ्गाललाई पछि पार्दै विजयी भएका हुन् ।
पा“चकर्णले १३ हजार एक सय ५७ मत ल्याएर बीरबलकाजीलाई हराएका हुन् । वीरबलकाजीले ११ हजार नौ सय ६५ ल्याएका छन् । १६ हजार चार सय ९६ मत ल्याएर विजयी भएका छन् । राईका निकटतम् प्रतिद्वन्द्वी दङ्गालले १४ हजार तीन सय ५६ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित