सविना अछामे–
खोटाङ, मङ्सिर ७–खोटाङमा प्रतिनिधिसभाको मत गणनामा गठबन्धनका रामकुमार राईको अग्रता कायम छ । राईले एमालेका विशाल भट्टराईलाई आठ सय २७ मतले पछि पार्दै अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार राईको नौ हजार सात सय ३५ र भट्टराईको आठ हजार नौ सय ८ मत छ ।
खोटाङ १ मा पाचकर्ण राईको अग्रता छ । उनले गठबन्धनका वीरबलकाजी राईलाई एक हजार दुई सय ६६ मतले पछि पारेका छन् । पाचकर्णको आठ हजार चार सय ६५ र वीरबलकाजीको सात हजार एक सय ९९ मत छ ।
खोटाङ २ मा भने गठबन्धनकै भूपेन्द्र राईको अग्रता छ । उनले एमालेका रामप्रसाद दङगाललाई एक हजार ७१ मतले पछि पारेका छन् । राईको ११ हजार तीन सय २१ र दङ्गालको दश हजार दुई सय ५० मत छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित