नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङसिर ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन अगाडि परेको छ । प्रदेशसभा सदस्य खोटाङ १ को मत गणनामा भट्टराईका पालिका खोटेहाङमा पा“च सय ३३ मतले गठबन्धन अगाडि परेको हो ।
गठबन्धनका भूपेन्द्र राईको तीन हजार छ सय १९ मत ल्याएर अग्रस्थानमा छ । एमालेका रामप्रसाद दङ्गालले तीन हजार ८६ मत ल्याएर दोश्रोस्थानमा छन् ।
खोटाङ १ मा गठबन्धनकै वीरबलकाजी राईको तीन हजार दुई सय ६६ र एमालेका पा“चकर्ण राईको तीन हजार दुई सय २६ मत ल्याएका छन् । प्रतिनिधिसभामा गठबन्धनका रामकुमार राईले तीन हजार एक मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराईले दुई हजार पा“च सय ९२ मत ल्याएर दोश्रो स्थानमाा छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित