नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ६–प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले अग्रता कायम राखेको छ । प्रतिनिधिसभामा गठबन्धनका रामकुमार राईले तीन हजार एक मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराईले दुई हजार पा“च सय ९२ मत ल्याएर दोश्रो स्थानमाा छन् ।
प्रदेशसभातर्फ खोटाङ १ मा गठबन्धनकै वीरबलकाजी राईको एक हजार सात सय ४९ मत ल्याएर अग्रस्थानमा र एमालेका पा“चकर्ण राईको एक हजार चार सय ८७ मत ल्याएर दोश्रो स्थानमा छन् । त्यस्तै खोटाङ २ मा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनका भूपेन्द्र राईको तीन हजार ३ मत र एमालेका रामप्रसाद दङ्गालले दुई हजार पा“च सय ५९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित