आफ्नै काकाको हत्या

  • प्रकाशित मितिः कार्तिक १२, २०७९
  • 762 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हा“बुका ४२ वर्षीय पथरमान राईले आफ्नै काका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेका छन् । कात्तिक १२ गते तिउसो साडे बाह« बजे तिर धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
हत्यामा संलग्न पथरमान राई पक्राउ परिसकेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । प्रहरी निरीक्षक रोमन अर्यालको टोली घटनामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित