नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ९–दिक्तेलका नेवार समुदायले नेपाल सम्वत ११४३ न्हूदया भिन्तुना मनाएको छ । रत्नपार्कबाट सुरु भएको ¥याली हाडडाडा हुदै शंखधर शाख्वा चौक आएर शालिक अनावरण सहित कार्यक्रम सम्पन्न भएको हो ।
नेवा दे दबुका केन्द्रीय सदस्य भूवन श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको सुमन श्रेष्ठले बताए । कार्यक्रम दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूको सभापतित्वमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित