नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १८–राष्ट्रिय योजना आयोगले पा“च जिल्लाका जनप्रतिनिधिहरुसंग खोटाङमा सूचनाको हकबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रदेश नं १ का खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर र भोजपुरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, तथा आइटी अफिसरहरुसंग मङ्गलबार सूचनाको हकबारे अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार सञ्चालनका लागि सूचना महत्वपूर्ण पक्ष भएकाले सूचनाको हक अधिक्तम लागू गर्नु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा लगायतले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित