नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–प्रदेशसभा सदस्यका लागि एउटै वडाका तीन जना चुनावमा भिड्ने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीन जना प्रदेश १ खोटाङ (क) मा भिड्ने भएका हुन् ।
एमालेको तर्फबाट पा“चकर्ण राई, वाम–गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र जनता समाजवादीको तर्फबाट राकेश राई चुनावी मैदानमा उत्रिएका हुन् ।
प्रदेश १ खोटाङ (ख) मा पनि एउटै पालिकाका दुई उम्मेद्वार चुनावी मैदानमा छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिका वडा नं–४ बतासेका रामप्रसाद दङ्गाल एमालेको तर्फबाट र वडा नं १ याम्खाका भूपेन्द्र राई वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावमा होमिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित