नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–राप्रपाका सर्जु श्रेष्ठले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर असोज २३ गते साडे दुई बजेतिर उम्मेद्वारी दिएका हुन् ।
३१ वर्षीय श्रेष्ठ राप्रपा खोटाङ नेता जीवनकुमार श्रेष्ठका छोरा हुन् । जीवनकुमारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित