गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा रामकुमार राई, प्रदेशमा विरबलकाजी र भूपेन्द्र राई

  • प्रकाशित मितिः आश्विन २३, २०७९
  • 1033 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पोलिब्युरो सदस्य रामकुमार राईले उम्मेद्वारी दिने भएका छन् । खानेपानी, सिचाइ तथा उर्जामन्त्री समेत रहेका राईले आज असोज २३ गते तीन बजे उम्मेद्वारी दर्ता गराउने भएका हुन् । प्रदेशसभा खोटाङ (क)मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विरबलकाजी राई र प्रदेशसभा खोटाङ (ख)मा कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले उम्मेद्वारी दिन भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित