एमालेका भट्टराई प्रतिनिधिसभामा र प्रदेशमा राई र दङ्गाल

  • प्रकाशित मितिः आश्विन २२, २०७९
  • 414 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २२–एमालेले खोटाङबाट प्रतिनिधिसभामा प्रमुख सचेतक विशाल भट्टराईलाई उम्मेद्वार बनाउ“ने भएको छ । प्रदेश १ खोटाङ (क)मा पाचकर्ण राई र प्रदेश १ खोटाङ (ख) मा रामप्रसाद दङ्गाललाई उम्मेद्वार बनाउ“ने भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित