पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए

  • प्रकाशित मितिः असोज १६, २०७९
  • 788 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १६–खोटाङका पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाएका छन् । सिजन मिडियाको १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसरमा असोज १४ गते दुबईमा आयोजित कार्यक्रम उक्त अवार्ड पाएका हुन् । खत्री सहित विभिन्न ३४ जनाले ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ पाएका छन् ।
देश–विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउनेहरुलाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ दिदै आएको छ । खत्री नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष, खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमको प्रकाशक/सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित