नमस्ते खोटाङ संवाददाता–
काठमाडौँ, असोज १६-सुनसरी इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा माओवादीमा प्रवेश छन् । असोज १६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी लगायतका एमाले नेता तथा कार्यकर्ताहरु सहित माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी सहित दश जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।
विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए । चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–केपिलास�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित