एमालेले शुभकामना आदान–प्रदान ग¥यो

  • प्रकाशित मितिः आश्विन १०, २०७९
  • 427 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १०–नेकपा एमालेले पनि दसै, तिहार, छैठ, उधौलीको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । एमाले प्रमुख सचेतक तथा पोलिट्ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा असोज १० गते पुष्पलाल स्मृति भवनमा शुभकामना आदान–प्रदान गरिएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु खगेन्द्र राई, उषाकला राई, एमाले जिल्ला कमिटी सदस्य रामप्रसाद दङ्गाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य लगायत नेता–कार्यकर्ता सहभागी थिए । कार्यक्रमा प्रमुख अतिथि भट्टराई, अतिथि उषाकला राई लगायतले चाड–पर्वको महत्वको बारेमा प्रकाश पार्दै सरकारको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित