सविना अछामे–
खोटाङ, असोज ७–प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कारबाट खोटाङका हरिबोल आचार्य पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा असोज ६ गते राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।
प्रेस काउन्सिलले आचार्य सहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरको हो । आचार्य हलेसी न्युज नेटवर्क प्रालिका संञ्चालक हुन् । हलेसी न्युज नेटवर्क मार्फत हलेसी साप्ताहिक र हलेसीखबर डटकम अनलाइन सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित